स्वास्थ्यमन्त्री थापाद्वारा अनशनरत डा केसी र डिन सिंहसँग भेट

काठमाडौं । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आज चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिन डा केपी सिंह र शिक्षण अस्पतालमा अनशनरत डा गोविन्द केसीसँग भेट गर्नुभएको छ । भेटका क्रममा मन्त्री थापाले डा केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुकासाथै समस्या समाधानका लागि आफूले उच्चस्तरीय राजनीतिक संयन्त्रसँग छलफल गर्ने बताउनुभयो । उहाँले डा. केसीका मागबारे आज बस्ने मन्त्रिपरिषद्को बैठकमा पनि … Continue reading स्वास्थ्यमन्त्री थापाद्वारा अनशनरत डा केसी र डिन सिंहसँग भेट